आफ्ना दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने जसपाको निर्णय, नयाँ को-को जाँदैछन् ?

आफ्ना दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने जसपाको निर्णय, नयाँ को-को जाँदैछन् ?

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

जसपाले खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार अब वीरेन्द्र महतोलाई खानेपानीमन्त्री र रञ्जु ठाकुरलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिनेगरी नाम पठाउने तयारी भएको छ ।

Logo