…जब पूर्वराजा शाह परिवार होटल मर्क्याेर पुग्याे

…जब पूर्वराजा शाह परिवार होटल मर्क्याेर पुग्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले सुन्धारास्थित होटल मर्क्याेरको सेवा लिएका छन् । कुशे औँसीका दिन पूर्वराजाको परिवारले होटलको अवलोकनसहित होटलबाट देखिने दृश्यावलोकनसमेत गरेका थिए ।

होटलमा करिब ३ घण्टा बिताएका उनीहरुले त्यहाँ उपलब्ध विभिन्न सेवाबारे समेत चासो राखेका थिए ।

Logo