काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा सिफारिस भएपछि ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन्।
बुधबार हुने निर्वाचनका लागि नेपाली कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेकी न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसपछि न्यौपानेले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन्।































प्रतिक्रिया