काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई भेटेका हुन् ।

प्रतिक्रिया