एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षका लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस सेयर दिइनेछ । बैंकको बिहीबार अपराह्न बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

Logo