काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सडकमा उत्रिएका जेन जीहरुले काठमाडौंको बानेश्वरस्थित संसद भवनको वरिपरिका सडकहरू कब्जा गरेका छन्।
प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काउनुका साथै आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।





























प्रतिक्रिया