नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा जेनजीको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारीसँगै नेपाली सेना परिचालन भएका छन् ।

कर्फ्यूका बाबजुद आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । उनीहरूको अवरोधका कारण सेना अघि बढ्न सकेको छैन । प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट चलाउँदा केही घाइते पनि भएका छन् ।

Logo