काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनमा घाइते भएकाहरूको उद्दारमा काठमाडौं महानगरपालिका लागेको छ ।
नयाँ बानेश्वरमा भएकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर दर्जनाैं घाइते भएका छन् भने केहीले ज्यान गुमाएका छन् । संसद भवनमा प्रदर्शनकारी छिरेपछि यसअघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फ्यु आदेश समेत जारी गरेको छ ।





























प्रतिक्रिया