माओवादी केन्द्रको जनजागरण अभियान स्थगित

माओवादी केन्द्रको जनजागरण अभियान स्थगित

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ ।

जेन–जी पुस्ताको आन्दोलन उग्र बनेपछि अभियानका क्रममा गोरखा आरुघाट पुगेका अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु अभियान स्थगित गरेर काठमाडौं फर्किएका हुन् ।

Skip This
Skip This
Logo