इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जेन जीहरूले सुनसरीको इटहरीमा गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो।

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।

Logo