काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
जेन–जीको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर दर्जन बढीको मृत्यु भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनले बताएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्- ‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्छ ।’





























प्रतिक्रिया