खेलकुदमन्त्री चौधरीले पनि दिए राजीनामा

खेलकुदमन्त्री चौधरीले पनि दिए राजीनामा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका छन् । जेनजीको आन्दोलन चर्किएसँगै मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् ।

Logo