वीरगन्जमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन जारी

वीरगन्जमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन जारी

केन्द्रबिन्दु
9
Shares

वीरगन्ज । वीरगन्जमा युवाहरूले निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेपनि जेनजी पुस्ताका युवाहरु गरिरहेका हुन् । वीरगन्जको घण्टाघर, माइस्थानलगायत क्षेत्रमा युवाहरू आगजनी र तोडफोड् गरिरहेका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो ढुंगा हानाहान भएको छ ।

Skip This
Skip This
Logo