काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदबार आक्रोशित जेनजी युवाहरूले कब्जा गरेका छन् । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् ।





























प्रतिक्रिया