काठमाडौं । आगामी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने भएकी छन् ।
आन्दोलित जेनजी समूहको प्रस्ताव र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको समर्थनमा कार्कीलाई अघि सारिएको हो ।
यस विषयमा जंगीअड्डामा भोलि थप छलफल हुने बताइएको छ ।





























प्रतिक्रिया