जेनजी समूहबीच नै लफडा

जेनजी समूहबीच नै लफडा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा जेनजी समूहबीच नै कुटपिट भएको छ । दुई समूहले छुट्टाछुट्टै नाम अघि सार्दा सैनिक मुख्यालयमा भेला भएका उनीहरूबीच नै लफडा भएको हो । हर्क साम्पाङको समहूले अर्काे समूहमाथि कुटपिट गरेको पाइएको छ ।

सुशीला कार्कीको नाम चर्चा रहँदा हर्क पनि आकांक्षीका साथ काठमाडौं आएका छन् ।

Logo