प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ ।

शुक्रबार राति पदाधिकारीको आकस्मिक भर्चुअल बैठक बस्दै संसदलाई विघटन गर्ने निर्णयको विषयमा छलफल गरिएको थियो । विज्ञप्ति जारी गर्दै बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णयको गम्भीर रूपमा असहमति प्रकट गरेकाे हाे ।

‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

Skip This
Skip This
Logo