काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रतिनिधि सभा विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष निकालेको हो।
संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको ब्याख्या विपरीत रहेको कांग्रेसको ठहर छ । जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको पनि कांग्रेसले आशंका गरेको छ ।































प्रतिक्रिया