बौद्धकाे भाटभटेनी सुपर स्टोरमा ६ वटा शव फेला

बौद्धकाे भाटभटेनी सुपर स्टोरमा ६ वटा शव फेला

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव फेला परेका छन् ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हाे । शव चिन्न सकिने अवस्थामा नरहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

हाल शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उक्त भाटभटेनीमा तोडफोड र आगजनी गरिएको थियो ।

Logo