मन्त्री कुलमान घिसिङको आग्रह- मलाई माननीय नभनिदिनु होला

मन्त्री कुलमान घिसिङको आग्रह- मलाई माननीय नभनिदिनु होला

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्नेक्रममा उनले भने, ‘मलाई माननीय कसैले नभनिदिनु होला । हामी माननीय होइनौँ । देशलाई सही दिशामा लैजानका लागि हामी यहाँ आएका छौँ ।’

अन्तरिम सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।

Logo