जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने

जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।

यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

Logo