काठमाडौं । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जेनजी प्रतिनिधि सुदन गुरुङलगायतको सहभागीता रहेको छ ।





























प्रतिक्रिया