अन्तरिम सरकारको मन्त्रीहरुको वरियतामा जगदीश खरेल पुछारमा

अन्तरिम सरकारको मन्त्रीहरुको वरियतामा जगदीश खरेल पुछारमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका जगदीश खरेल सातौँ वरीयतामा रहेका छन् ।

यसअघि पहिलो चरणमै अर्थमन्त्री बनेका रामेश्वर खनाल पहिलो वरीयतामा रहेका छन् भने दोस्रोमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, तेस्रोमा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।

त्यसैगरी आज सपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ स्थानमा छन् । खरेलले पनि आजै सपथ लिएका हुन् ।

Skip This
Skip This
Logo