वर्तमान सरकार जेनजीको हाेइन, आन्दोलन हाइज्याक भयाे -दुर्गा प्रसाईं

वर्तमान सरकार जेनजीको हाेइन, आन्दोलन हाइज्याक भयाे -दुर्गा प्रसाईं

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरिएको आरोप लगाएका छन्।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन। जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका मान्छेहरु मन्त्री बनेका छन् ।’

वर्तमान सरकार जेनजीको नभएको उनकाे दाबी छ ।

Logo