नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक शर्मा पक्राउ

नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक शर्मा पक्राउ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको विशेष टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो ।

सहकारी ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गतको मुद्दामा उनी पुर्पक्षका लागि नक्खु कारागारमा थिए ।

Skip This
Skip This
Logo