सुदन किरातीको प्रश्न- जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?

सुदन किरातीको प्रश्न- जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहरुलाई कारवाही गर्ने भएतापनि सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन नभएको भन्दै उक्त आशंका व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कार्वाही गर्ने हो तर सुशीला कार्की सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन भएन । के आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?’

Skip This
Skip This
Logo