पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

केन्द्रबिन्दु
18
Shares

मुग्लिन (चितवन) । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।

चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।

Logo