बीपी राजमार्गको काभ्रेभन्ज्याङ-पात्लेखेत खण्डमा सडक भासियो

बीपी राजमार्गको काभ्रेभन्ज्याङ-पात्लेखेत खण्डमा सडक भासियो

केन्द्रबिन्दु
12
Shares

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ-पात्लेखेत खण्डमा सडक भासिएको छ ।

धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।

सडक भासिएपछि भकुन्डे-धुलिखेल सडक सन्जालबाट टुटेको छ ।

Skip This
Skip This
Logo