दोलखाको लामाबगर खराने खोला नजिक ठूलो पहिरो

दोलखाको लामाबगर खराने खोला नजिक ठूलो पहिरो

केन्द्रबिन्दु
9
Shares

असोज। दोलखाको लामाबगर लप्ची सडकको खराने खोला नजिक ठूलो पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर लप्ची जाने बाटोमा ठूलो पहिरो गएको जानकारी दिएका छन् । उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरूमा क्षती पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

पहिरोको थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo