यस्तो छ १४ सय वर्ष पुरानो नेपाली सिक्का (भिडियोमा)

यस्तो छ १४ सय वर्ष पुरानो नेपाली सिक्का (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

समयसँगै अहिलेको युवा पुस्ता पनि आधुनिकताको सवालमा निकै अगाडी बढिसकेको छ ।

समय जति आधुनिक हुँदै गएको छ । त्यही अनुपातमा रहेको परम्पराहरु समेत फेरिँदै गएका छन् ।

अहिलेको युवा पुस्तालाई खाडीमा गएर पसिना बगाउन रहर छ तर आफ्नै पुर्खाहरुको पेसा सम्हालेर आय आर्जनमा जुट्न गाह्रो ।

आज हामीले बसन्तपुर क्षेत्रमा करिब ६० वर्षदेखि सिक्काको व्यापार गर्दै आएका एक व्यक्तिसँग कुराकानी गरेका छौँ ।

Skip This
Skip This
Logo