काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको छ। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस थियो भने बिहीबार १७.४ डिग्री सेल्सियस मापन गरिएको थियो।





























प्रतिक्रिया