बाँके ।
शनिबार पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । पूर्व राजा पत्नी कोमल, छोरा पारस, बुुहारी हिमानी, छोरी प्रेक्षा, नाति नातिनासहित दुई दिनअघि देखि नेपालगञ्जमा छन् ।
जन्मदिनको अवसरमा पूर्व राजाले शनिबार बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्शन गरे । होटल सोल्टीमा बिहान ११ बजेपछि समर्थकहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।































प्रतिक्रिया