काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलाम जाँदैछन् ।
त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनी इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ । घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरुका आफन्तलाई समेत भेट्नेछन् ।





























प्रतिक्रिया