काठमाडौं । सुनसरीमा एक युवतीले विहे भएको ६ महिनामै श्रीमानको लिंगको आकार सानो भएको भन्दै सम्बन्ध विच्छेद गरेकी छिन् ।  इनरुवा नगरपालिका २ कि ती युवतीले आफुले यौन सन्तुष्टि नपाएको भन्दै सम्बन्ध विच्छेद गरेकी हुन् । "/>

श्रीमानको लिंग सानो भएको भन्दै युवतीले गरिन सम्बन्ध विच्छेद

श्रीमानको लिंग सानो भएको भन्दै युवतीले गरिन सम्बन्ध विच्छेद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुनसरीमा एक युवतीले विहे भएको ६ महिनामै श्रीमानको लिंगको आकार सानो भएको भन्दै सम्बन्ध विच्छेद गरेकी छिन् । इनरुवा नगरपालिका २ कि ती युवतीले आफुले यौन सन्तुष्टि नपाएको भन्दै सम्बन्ध विच्छेद गरेकी हुन् ।

नगरपालिकाको न्यायिक समितिसम्म यो मुद्धा पुगेपछि समितिले दुबैलाई पुनः मिलेर बस्न सुझाव दिएको थियो। तर श्रीमतीले आफ्नो श्रीमानको लिंग सानो भएकोले आफुलाई यौन सन्तुष्टी पुरा गर्न नसकेको भन्दै सम्बन्ध विच्छेदको लागि दबाब दिएकी थिइन् । युवतीकै दवाबमा सम्बन्ध विच्छेदको निर्णय भएको न्यायिक समितिका सदस्य रञ्जेश भट्टराईले जानकारी दिए।

दुबैको कुरा सुनिसकेपछि समितिले यौन कुण्ठा पालेर बस्नु भन्दा सम्बन्ध बिच्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको भट्टराईले बताए।

Skip This
Skip This
Logo