काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आजको क्वार्टरफाइनलको दोस्रो खेलमा बेल्जियमले २ गोलको अग्रता लिएको छ । खेलको १३ औं मिनेटमै बेल्जियमले अग्रता लिएको हो । "/>

बेल्जियम – २ , ब्राजिल – ० : खेल जारी

बेल्जियम – २ , ब्राजिल – ० : खेल जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आजको क्वार्टरफाइनलको दोस्रो खेलमा बेल्जियमले २ गोलको अग्रता लिएको छ । खेलको १३ औं मिनेटमै बेल्जियमले अग्रता लिएको हो । दोस्रो गोल ३१ औं मिनेटमा भएको हो । क्वार्टरफाइनलको दोस्रो खेल ब्राजिल र बेल्जियम वीच हुँदैछ । ५ पटकको विश्व विजेता ब्राजिल यतिबेला दबाबमा छ । यस अघिको पहिलो खेलमा फ्रान्स उरुग्वेसँग २ – ० अन्तरले विजयी भएको थियो ।

Skip This
Skip This
Logo