जर्मनीले उत्तरी आयरल्यान्डलाई हरायाे

जर्मनीले उत्तरी आयरल्यान्डलाई हरायाे

केन्द्रबिन्दु
9
Shares

बेलफास्ट । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत जर्मनीले उत्तरी आयरल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको छ।

उत्तरी आयरल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीका लागि निक वोल्टेमाडेले निर्णायक गोल गरे। जर्मनीका निक वोल्टेमाडेले खेलको ३१औं मिनेटमा एक मात्र गोल गरेका थिए।

यस जितसँगै जर्मनीले आफ्नो विश्वकप छनोट समूहमा महत्त्वपूर्ण तीन अंक जोडेर आफ्नो अग्रता कायम राखेको छ।

Logo