संसद् विघटनविरुद्ध पाँच रिट दायर

संसद् विघटनविरुद्ध पाँच रिट दायर

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मंगलबार बिहान सवा ११ बजेसम्म संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका हुन् ।

असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

Logo