निराश मुद्रामा स्वदेश फर्किए विपिनकी आमा र बहिनी

निराश मुद्रामा स्वदेश फर्किए विपिनकी आमा र बहिनी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्यालेस्टिनी समूह हमासको अपहरणमा मारिएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी खाली हात स्वदेश फर्किएका छन् ।

विपिनको खोजीमा अमेरिका पुगेका आमा र बहिनी निराश मुद्रामा फर्किन बाध्य भएका हुन् । शव हस्तान्तरण प्रक्रिया अझै पूरा भएको छैन । विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)मार्फत इजरायली सेनाको जिम्मामा रहेको र आवश्यक डीएनए परीक्षण तथा कानुनी प्रक्रिया पूरा नभएसम्म नेपाल पठाउन नसकिने बताइएको छ ।

Logo