काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् । साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरेका छन् ।
साह भंग भएको माओवादी केन्द्रीय समितीमा सचिव एवं पूर्वविज्ञानमन्त्री समेत हुन् ।
पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको आफूले पार्टीमा नरहने घोषणा गरेकाे बताएका हुन् । उनले २०७४ मा आफू नेतृत्वको नेकपा संयुक्त केही वर्षअघि माओवादीमा विलय गराएका थिए ।





























प्रतिक्रिया