काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
भोलि बिहान ८ बजेबाट पुनः बैठक सुरु हुने र बाल्न बाँकी लगायतका बिषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।





























प्रतिक्रिया