आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ।

गत शनिबार संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी पौडेलको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस प्रकरणमा प्रहरीले गायक तथा संगीतकार गिरीमाथि सोधपुछ गरेको थियो ।

Logo