काठमाडौं

रसियामा जारी विश्वकप फुटबल अन्र्तगत आज आठौं दिन हो । आज पनि ३ खेलहरु हुँदैछ । "/>

विश्वकप विशेष : आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप विशेष : आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी विश्वकप फुटबल अन्र्तगत आज आठौं दिन हो । आज पनि ३ खेलहरु हुँदैछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह, साँझ ८ः४५ मा फ्रान्स र पेरु, तेस्रो समूह तथा राति ११ः४५ मा अर्जेन्टिना र क्रोएसिया, चौथो समूह वीच खेल हुदैछ ।

त्यस्तै गएराती भएका ३ खेल मध्ये पोर्चुगल, उरुग्वे र स्पेन विजयी भएका छन् । पोर्चुगलले मोरक्कोलाई १,० ले पराजित गरेको थियो भने दुई पटकको विश्वकप विजेता उरुग्वेले बुधबार राति खेलिएको खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियालाई १,० गोलले पराजित गर्दै अन्तिम १६ मा आफूलाई सुरक्षित गरेको छ । त्यस्तै स्पेनले पनि आफ्नो पहिलो जित दर्ता गरेको छ । उसले इरानलाई १,० कै गोल अन्तरमा पराजित गरेको थियो ।

Skip This
Skip This
Logo