अमेरिकाविरुद्ध नेपालको सुस्त ब्याटिङ

अमेरिकाविरुद्ध नेपालको सुस्त ब्याटिङ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाविरुद्ध नेपालले सुस्त ब्याटिङ गरेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो १० ओभरमा एक विकेट गुमाएर मात्र ३५ रन जोडेको हो ।

यसअघि पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेल शून्यमै आउट भएका थिए ।

Logo