देउवा दम्पती आज सिंगापुर जाने

देउवा दम्पती आज सिंगापुर जाने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज सिंगापुर जाने भएका छन् ।

जेनजी आन्दोलनको क्रममा घाइते भएका देउवा दम्पती थप उपचारका लागि आज राति सिंगापुर जान लागेका हुन् । जेनजी आन्दोलनमा निवासमै कुटपिट भएपछि पहिलोपटक असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।

त्यसपछि देउवा दम्पती आज सिंगापुर जान लागेका हुन् । कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

Skip This
Skip This
Logo