आइसल्याण्डले फर्कायो ४ मिनेटमै गोल

आइसल्याण्डले फर्कायो ४ मिनेटमै गोल

केन्द्रबिन्दु
0
Shares

आइसल्याण्डले अर्जेन्टिना विरुद्ध बराबरी गोल फर्काएको छ । अर्जेन्टिनाले १९ औं मिनेटमा अग्रता लिएपछि त्यसको ४ मिनेटमै आइसल्याण्डले बराबरी गोल गरेको हो ।  आइसल्याण्डका लागि अल्फ्रेड फिनबोगासनले बराबरी गोल गरेका हुन् । यसअघि अर्जेन्टिनाका सर्जियो अगुरोले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

Logo