कांग्रेस सभापति देउवा दम्पती सिंगापुर प्रस्थान

कांग्रेस सभापति देउवा दम्पती सिंगापुर प्रस्थान

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुर प्रस्थान गरेका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि गएराति सिंगापुर उडेका हुन् । आन्दोलनका क्रममा घाइते भएपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।

उपचारका क्रममा देउवाको टाउकोमा १२ टाँका लगाइएको बताइएको थियो ।

Logo