काभ्रेपलाञ्चोक । खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको हो ।
अदालतको अपहेलना र अधिवक्ता मनिषा गौतमलाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।





























प्रतिक्रिया