यी हुन् माओवादीसँग एकता अस्विकार गर्ने एकीकृत समाजवादीका १४ जना

यी हुन् माओवादीसँग एकता अस्विकार गर्ने एकीकृत समाजवादीका १४ जना

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १४ जनाले माओवादी केन्द्रसँगको एकता अस्विकार गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालसहितका नेता एकताको विपक्षमा उभिएका हुन् ।

यी हुन् विपक्षमा उभिएका नेताहरु

झलनाथ खनाल
घनेन्द्र बस्नेत
घनश्याम भुसाल
विजय पौडेल
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
लक्ष्मण लम्साल
शिव भण्डारी
अब्दुल हुसैन
अशेष घिमिरे
दामोदर अर्याल
धर्म निरौला
महेश रेग्मी
आरती लामा

Logo