सन्दीपले लिए अमेरिकाको महत्वपूर्ण विकेट

सन्दीपले लिए अमेरिकाको महत्वपूर्ण विकेट

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट दिलाएका छन्।

दुबईस्थित आईसीसी एकेडेमीमा २७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अमेरिकाविरुद्ध सन्दीपले ४२.६ ओभरमा ६६ बलमा ७० रन बनाएका मिलिन्द कुमारलाई आउट गरेका हुन् । मिलिन्द र साइतेजाले शतकीय बढी साझेदारी गरेका थिए ।

Skip This
Skip This
Logo