‘यलुङ रि’ हिमालको बेसक्याम्प नजिकै हिमपहिरोः ११ जना सम्पर्कविहीन

‘यलुङ रि’ हिमालको बेसक्याम्प नजिकै हिमपहिरोः ११ जना सम्पर्कविहीन

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । दोलखाको रोल्वालिङ शृङ्खला अन्तर्गतको ‘यलुङ रि’ हिमालको बेसक्याम्प नजिकै गएकाे हिमपहिरोमा परी ११ जना सम्पर्कविहीन भएका छन् भने ३ जनाको अवस्था अज्ञात रहेको छ । अन्य ४ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय, दोलखाले बताएको छ ।

बेपत्ता हुनेमा केही विदेशीसहित नेपाली पथप्रदर्शक पनि रहेका छन् । उनीहरूको खोजी र उद्धारका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ ।

Logo